पूर्वसांसद मोहम्मद आफताब आलमले बम विस्फोट गराई व्यक्ति हत्या गरेको आरोपबाट सफाइ पाएका छन्।
गृहमन्त्री रमेश लेखकको पत्रकार सम्मेलन प्रत्यक्ष |
प्रतिनिधिसभाको बैठक भोली १ बजेसम्मका लागि स्थगित भएको छ ।
रुपन्देहीमा पूर्वश्रीमानले श्रीमती र दुई छोरीको हत्या गरेका छन्।
प्रतिनिधि सभाको आजको बैठक सूचना टाँस गरेर भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।
भिजिट भिषा प्रकरणमा स्वतन्त्र आयोग गठन गर्नु पर्ने माग अघि आएको छ।
नवनियुक्त गभर्नरमा डा. विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध रिट सर्वोच्च अदालतले दर्ता गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बजेट बारे ब्रिफिङ गराएका छन् ।
आज सुनको मूल्य सामान्य रूपमा घटेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिषामा बिबादित गृह मन्त्री रमेश लेखकको राजिनामा माग्ने भएको छ।
.. ..