पार्टीको जिम्मेवारीमा फर्किए रवि लामिछाने (फोटो फिचर)
६ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टीको केन्द्रीय कार्यालय बनस्थली पुगेर पार्टीको जिम्मेवारीमा फर्किएका छन् । लामिछानेलाई उनको कार्यकक्षमा कार्यवाहक सभापति डिपी अर्यालले स्वागत गरेका थिए ।
यसअघि लामिछानेले पार्टी कार्यालय अगाडी उपस्थित नेता कार्यकर्तालाई छोटो सम्बोधन गरेका थिए ।
शुक्रबार रिहा भएका लामिछानेले शनिबार चितवनमा रास्वपाको सभालाई सम्बोधन गरेका थिए भने काठमाडौँ आएर जेनजी आन्दोलनका शहिद परिवार घाइतेसँग भेट गरेका थिए ।


Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.