राष्ट्रपति पौडेलले तीन दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

मंगलबार, ८ पुष २०८२, २:७ PM
post-image

८ पुस, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन ठुला दलका शीर्ष नेताहरुसँग आज छलफल गर्न लागेका छन् ।

आज दिउसो ३ बजेदेखि शीतल निवासमा फागुन २१ मा हुने निर्वाचन र यसको तयारीका विषयमा छलफल हुने बुझिएको छ ।

राष्ट्रपति पौडेलले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न लागेका हुन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}