सुपर खुदी हाइड्रोपावरले पायो आईपीओ निष्काशन अनुमति

सुपर खुदी हाइड्रोपावरले पायो आईपीओ निष्काशन अनुमति

Artha Kendra Artha Kendra
आइतबार, ६ पुष २०८२, ७:० PM
फन्ट
सुपर खुदी हाइड्रोपावरले पायो आईपीओ निष्काशन अनुमति

सुपर खुदी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले आज पुस ६ गते गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। बोर्डबाट अनुमति पाएसंगै यस कम्पनीले सर्वसाधारणमा ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्ने छ।

शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ। यस कम्पनीले लमजुंगमा २६ मेगावाट क्षमताको अपर खुदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.