सुनको भाउले फेरी नयाँ रेकर्ड कायम गरेको छ
सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ ।
काठमाडौँ, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको बताएका छन् ।
काठमाडौं, २८ फाल्गुन। अर्थ मन्त्रालयले पूंजी बजारका समस्या समाधानका लागि नेप्से, धितोपत्र वोर्ड र सीडीएससी लाई पत्राचार गरेको छ।
काठमाडौं, २८ फागुन। आज सोमबार सेयर बजार सहित बैंक तथा वित्तीय संस्था बन्द हुने भएको छ।
काठमाडौं, २७ फागुन । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
काठमाडौं, २४ फागुन । सुनको भाउले लगातार तेस्रो दिन नयाँ रेकर्ड कायम गरेको छ
काठमाडौं, फागुन २४ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
काठमाडौ, २१ फागुन । नेपाल राष्ट्र बैंकले १३ अर्ब ४ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ ।
काठमाडौ, फागुन २१ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.