एक्शनमा अर्थमन्त्री: पूंजी बजारका समस्या समाधानका लागि अर्थमन्त्रालयले माग्यो सुझाव (पत्रसहित)

काठमाडौं, २८ फाल्गुन। अर्थ मन्त्रालयले पूंजी बजारका समस्या समाधानका लागि नेप्से, धितोपत्र वोर्ड र सीडीएससी लाई पत्राचार गरेको छ।

Artha Kendra Artha Kendra
सोमबार, २८ फाल्गुण २०८०, ११:४३ AM
फन्ट
एक्शनमा अर्थमन्त्री: पूंजी बजारका समस्या समाधानका लागि अर्थमन्त्रालयले माग्यो सुझाव (पत्रसहित)

काठमाडौं, २८ फाल्गुन। अर्थ मन्त्रालयले पूंजी बजारका समस्या समाधानका लागि नेप्से, धितोपत्र वोर्ड र सीडीएससी लाई पत्राचार गरेको छ।

अर्थमन्त्री वर्षमान पुनको निर्देशनमा लेखिएको उक्त पत्रमा पूंजी बजारमा देखिएका समस्या समाधान एवं त्यस क्षेत्रकाे विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने कामहरूको सम्बन्धमा सम्बन्धित सरोकारवालाहरुको राय समेत लिएर सात दिन भित्र कार्ययोजना पेश गर्न अनुरोध गरिएको छ।

अर्थमन्त्रालय सम्हालेको हप्ता दिन नपुग्दै अर्थमन्त्रीको शेयर बजार प्रतिको यो चासो देख्दा वर्तमान अर्थमन्त्री पूंजी बाजार प्रति साँच्चै नै सकारात्मक हुने अनुमान लगाउन सकिन्छ।

उहाँको यो निर्देशन सरोकारवाला हरुले के कसरी लिन्छन् र कस्तो कदम चलाइन्छ भन्ने हेर्न अझै बाँकी छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.