सार्वजनिक यातायातको भाडा समायोजन गरी सरकारले नयाँ दर आज (२२ पुस) बाट लागू गरेको छ।
नेपाल इन्स्योरेन्स कम्पनीले आज सोमबार देखि २१ हजार १३३ कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्री खुला गरेको छ ।
साताको पहिलो दिन सुनको भाउ घटेको छ।
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले नेपाल कम्प्याक्टका लागि थप ६ अर्ब ८० करोड रुपैयाँ (५ करोड अमेरिकी डलर) अनुदान प्रदान गर्ने निर्णय गरेको छ।
सरकारले १२ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।
सुन चाँदीको मूल्य बढेको छ ।
आज सुनचाँदी दुबैको मूल्य घटेको छ।
सुनको मूल्य प्रतितोला ४ सयले बढेको छ।
नेपाल राष्ट्र बैंकले तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गरेको जनाएको छ ।
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि ६० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको छ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.