नेपाल आयल निगमद्वारा इन्धनको मूल्य समायोजन, डिजेल र मट्टितेलमा २ रुपैयाँ घट्यो

नेपाल आयल निगमले सोमबार मध्यराति १ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको छ।

Artha Kendra Artha Kendra
सोमबार, १८ चैत २०८१, ९:२७ PM
फन्ट
नेपाल आयल निगमद्वारा इन्धनको मूल्य समायोजन, डिजेल र मट्टितेलमा २ रुपैयाँ घट्यो

१८ चैत, काठमाडौं । नेपाल आयल निगमले सोमबार मध्यराति १ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको छ। निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य प्रति लिटर २ रुपैयाँले घटाइएको छ, भने आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रति लिटर ७ रुपैयाँले कमी गरिएको छ।  

यस्तै, अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंस्थित हवाइ इन्धनको मूल्य प्रतिकिलो लिटर अमेरिकी डलर ५१ ले घटाइएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.