बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं, १७ चैत्र । नेपाली बजारमा आइतबार सुनको भाउ बढेसंगै चाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुनको भाउ १ लाख ७६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन १ लाख ७६ हजार २०० रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै चाँदी तोलामा २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी २ हजार ४० रुपैयाँमा किनबेच भएको थियो।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.