सुनचाँदी दुवैको बढयो मुल्य

आज पनि सुन चाँदी दुवैको मुल्य बढेको छ । 

Artha Kendra Artha Kendra
शुक्रबार, १५ चैत २०८१, ११:४४ AM
फन्ट
सुनचाँदी दुवैको बढयो मुल्य

काठमाडौं, १५ चैत । आज पनि सुन चाँदी दुवैको मुल्य बढेको छ । 

जसअनुसार आज सुनको मूल्य १ हजार ४ सय रुपैयाँ बढेर  प्रतितोला १ लाख ७६ हजार २०० रुपैयाँ पुगेको पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रति तोला १ लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको महासंघले जनाएको छ । जसअनुसार आज चाँदी प्रतितोला २ हजार ४० रुपैयाँ पुगेको छ ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.