Quick links
यस बर्षको एसइईको नतिजा बैशाख २९ गते भित्र सार्बजनिक गर्ने तयारी गरेको छ ।
सङ्घीय संसद् सचिवालयले सङ्घीय संसद्का सदस्यहरूको विद्युतीय हाजिरी व्यवस्थापनका लागि बायोमेट्रिक विवरण सङ्कलन गर्ने भएको छ ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रदेश संरचना खारेज गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
आज संवैधानिक परिषदको बैठक बस्दैछ ।
जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाममा सार्वजनिक गर्न सुरु गरेको छ ।
सरकारले सरकारी कर्मचारीका १२ वटा ट्रेड युनियन संगठनको दर्ता खारेज गरेको छ ।
कांग्रेसले असंवैधानिक र संसदको अधिकार मिच्ने अध्यादेशविरुद्ध संसदमा सशक्त आवाज उठाउने निर्णय गरेको छ।
सम्पत्ति शुद्धीकरणको अभियोगमा अनुसन्धानका लागि हिरासतमा रहेका व्यवसायीद्वय दीपक भट्ट र शुलभ अग्रवाललाई हिरासतमा राख्न पुनः म्याद थप भएको छ।
.. ..