दीपक भट्ट र शुलभ अग्रवाललाई हिरासतमा राख्न पुनः म्याद थप
काठमाडौँ । सम्पत्ति शुद्धीकरणको अभियोगमा अनुसन्धानका लागि हिरासतमा रहेका व्यवसायीद्वय दीपक भट्ट र शुलभ अग्रवाललाई हिरासतमा राख्न पुनः म्याद थप भएको छ।
विशेष अदालतका न्यायाधीशहरु हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार थप १२ दिन थुनामा राख्न अनुमति दिएको हो । भट्टको हकमा म्याद थप गरिएको यो पाचौँपटक हो । उनलाई गत चैत्र १९ गते पक्राउ गरिएको थियो ।
त्यस्तै अग्रवाललाई भने छैटौँ पटक म्याद थप भएको छ ।
Comments
1 comment · join the conversation
Shyam Babu Prasad sah
·IT IS POSSIBLE ONLY IN BALEN GOVERNMENT. EVERY BODY SHOULD STRENGTHEN HIM & RSP FOR BETTER,PROSPORUS, HAPPY NEPAL 🇳🇵
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.