पाकिस्तानभरका पेट्रोल पम्प सञ्चालकहरूले सरकारको दैनिक इन्धन मूल्य निर्धारण प्रणालीको विरोध गर्दै बुधबार रातिदेखि देशव्यापी रूपमा पेट्रोल पम्प बन्द गर्ने घोषणा गरेका छन् ।
नेपाल राष्ट्र बैंकले ८३ दिनका लागि १०० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग १-० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले हारको पीडा व्यक्त गरेका छन् ।
सरकारले निजी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाउने भनिएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने निर्णय गरेको छ ।
कीर्तिपुरको ट्याङलाफाटमा एक निजी गाडीमा आगलागी भएको छ ।
सरकारले उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा कर बिजक (बिल) लिन प्रोत्साहन गर्न ‘कर बिजक प्रोत्साहन योजना, २०८३’ लागू गरेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्न लागेका छन् ।
चालु आर्थिक वर्ष २०८३/८४ अन्तर्गत श्रावण ४ गतेसम्म देशभर कुल धान खेतीयोग्य क्षेत्रफलको ७३.६१ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ ।
.. ..