याम्बालिङ हाइड्रोपावरको आईपीओमा पहिलो दिनै ३ लाख ४७ हजार २०७ आवेदकले ३९ लाख १८ हजार ९६० कित्ताका लागि आवेदन दिँदा निष्काशन अंकभन्दा करिब २.२५ गुणा (२२४.८४%) माग आइसकेको छ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सम्पूर्ण कारोबार सदस्यहरूलाई खरिद आदेश प्रविष्ट गर्ने सीमा कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
नेपाली काँग्रेसले रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई निलम्बन गरेको छ ।
नेपाली सेनाले सुकुम्बासीहरूको विवरण संकलन गरिएको विषयलाई लिएर सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका समाचारप्रति स्पष्टिकरण दिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अध्यादेश आवश्यक सुधारका लागि ल्याइएको बताएका छन् ।
इन्धनको मूल्य वृद्धि भएसँगै यातायात व्यवस्था विभागले फेरि सार्वजनिक यातायातको भाडा बढाएको छ । विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा भाडा वृद्धि गरेको हो ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाली सेनाले मागेको सुकुम्बासीको विवरण नदिन आव्हान गरेका छन् ।
म्याग्दीबाट प्रतिनिधि सभाका सांसद बनेका महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्बजनिक गरेका छन् ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य आज पनि घटेको छ ।
याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज वैशाख १६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि १७ लाख ४३ हजार कित्ता प्राथमिक सेयर निष्काशन खुला गरेको छ; आवेदन वैशाख २२ गतेसम्म दिन सकिनेछ।
.. ..