उक्त उजुरी युवराज सफलले न्याय परिषद्मा दर्ता गराएका हुन्।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेयर बिक्री खुला गरेको छ ।
महिला लघुवित्तले लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
नेपाली बजारमा सुनको भाउ लगातार ३ दिन बढेको छ ।
बोटलर्स नेपाल (तराई) ले आज शुक्रबार वार्षिक साधारण सभा बोलाएका छ ।
जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेका सातै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।
सहकारी बचत अपचलनको मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।
नेप्से परिसूचक बिहीबार १८.१४ अंकले घटेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले थुनामुक्त गरेमा सहकारी पीडितको रकम फिर्ता गर्ने पहल गर्ने जनाएका छन् ।
सर्वोत्तम सिमेन्टले १० प्रतिशत लाभांश दिंदैछ ।
.. ..