आज बढ्यो सुन चाँदीको भाउ २ सय रुपैयाँले बढ्याे, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ ।

Artha Kendra Artha Kendra
बिहिबार, ११ बैशाख २०८२, २:१ PM
फन्ट
आज बढ्यो सुन चाँदीको भाउ २ सय रुपैयाँले बढ्याे, कतिमा हुँदैछ कारोबार ?

काठमाडौ, बैशाख ११ । नेपाली बजारमा आज सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुनको तोलामा १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन तोलामा १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ४५ रुपैयाँले बढेको हो । यससँगै चाँदी २ हजार १० रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार चाँदी प्रतितोला १९ सय ६५ रुपैयाँमा किनबेच भएको थियो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.