आज सुनको भाउ १ सय रूपैयाँले बढयो

आज सुनको भाउमा सामान्य बृद्दी भएको छ। 

Artha Kendra Artha Kendra
आइतबार, १४ बैशाख २०८२, १०:५५ AM
फन्ट
आज सुनको भाउ १ सय रूपैयाँले बढयो

काठमाडौं, १४ बैशाख । आज सुनको भाउमा सामान्य बृद्दी भएको छ। 

साताको पहिलो दिन आइतबार सुनको मूल्यमा एक सयले वृद्धि हुँदा चाँदीको भाउ भने घटेको छ । 

जसअनुसार आज सुन प्रति तोला एक सय रुपैयाँले वृद्धि भएर एक लाख ८९ हजार ७ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार गत शुक्रबार तोलाको एक लाख ८९ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

साथै, आज चाँदीको मूल्य १० रुपैयाँले घटेर तोलाको एक हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.