• होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
    • राजनीति
  • English
  • ShareHub
Menu
  • होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • राजनीति
English Site ShareHub
Patro Widgets Vegetable Gold & Silver Fuel Preeti

Breaking News

आणविक हतियारको प्रयोगलाई अनुमति दिने आदेशमा पुटिनको हस्ताक्षर

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियारको प्रयोगलाई अनुमति दिने निर्णयलाई अनुमोदन गरेका छन् । 

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

विद्युतीय कारोबार मुद्दामा पक्राउ परेका दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात

चालू आर्थिक वर्ष (आव) २०८१÷८२को पहिलो ४ महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । 

नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार

बुधबार नेप्से ९ अंकले बढेको छ ।

सुर्योदय वोमी लघुवित्तको लाभांश घोषणा

सुर्योदय ओमी लघुवित्त बित्तिय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। संस्थाले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट ७ प्रतिशत लाभांश घोषणा गरेको हो ।

दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो

साइबर अपराध मुद्दामा पक्राउ परेका दुर्गा प्रसाईंलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको बुक क्लोज मिति सर्यो

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले बुधबार एक सूचना जारी गर्दै बुक क्लोजको मिति सरेको सरेको छ । 

क्यानको स्टार स्पोर्ट्ससँगको सम्झौता अवैधानिक, सच्याउन तीन संस्थाको आग्रह

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण गर्न स्टार स्पोर्ट्ससँग गरेको सम्झौता अवैधानिक भएको आरोप लागेको छ ।

सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै

सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्नो संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

ट्रम्प आउनुअघि युक्रेनलाई बलियो बनाउने रणनितिमा बाइडेन, २७५ मिलियनको हतियार दिदै

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युक्रेनलाई कम्तिमा २७५ मिलियन डलर भन्दा बढी मूल्यका नयाँ हतियार पठाउने भएको छ ।

  • 1
  • .. ..

  • 284
  • 285
  • 286
  • 287
  • 288
  • .. ..

  • 477
Artha Kendra

अनलाइन मार्ग मिडिया प्रा. लि.

  • +९७७ ९८४७८५४३२८, ९८६०८३६२२६, ९८६१८८२५९३
  • [email protected]
  • तिनकुने-३२, काठमाडौं, नेपाल

समाचार

  • Nepse
  • अर्थतन्त्र
  • शेयर बजार
  • बीमा
  • कृषि
  • Stock Analysis

सुविधाहरू

  • पात्रो
  • Gold & Silver
  • Fuel Price (NOC)
  • तरकारीको मूल्य
  • Preeti to Unicode
  • Widgets
  • हाम्रोबारे
  • गोपनीयता नीति
  • नियम र सर्तहरू

सामाजिक संजाल

ShareHub App

Get it on Google Play Download on the App Store

हामीलाई फलो गर्नुहोस्

Artha Kendra
सूचना विभाग दर्ता ४१९७-२०८०/२०८१ प्रधान सम्पादक दिपेश खनाल मार्केटिङ +९७७ ९८४७८५४३२८
2026 arthakendra.com