• होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
    • राजनीति
  • English
  • ShareHub
Menu
  • होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • राजनीति
English Site ShareHub
Patro Widgets Vegetable Gold & Silver Fuel Preeti

Breaking News

बलेफी हाइड्रोपावरको १००% हकप्रद शेयरमा आजदेखि आवेदन खुला

बलेफी हाइड्रोपावर लिमिटेड (BHL) ले मंसिर २७ गतेदेखि १०० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ।

महुली लघुवित्तले पुस ५ गतेदेखि एफपीओ निष्काशन गर्ने

महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) ले आगामी पुस ५ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने तयारी गरेको छ।

कतारले बेलायतसँग थप १२ टाइफुन लडाकु बिमान किन्ने

कतारले बेलायतसँग थप १२ टाइफुन लडाकु बिमान किन्ने भएको छ। 

एचआईडीसीएलको लाभांश घोषणा, बुक क्लोज मिति पनि तय

जलविद्युत लगानी तथा विकास कम्पनी (HIDCL) ले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

भ्रष्टचारको मुद्दामा बयान दिन इजरायली प्रधानमन्त्री पुगे अदालत

इजरायली अदालतमा भ्रष्टाचारका धेरै आरोपहरू सामना गरिरहेका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मंगलबार पहिलो पटक बयान दिन अदालतमा हाजिर भएका छन्  । 

सुन २१ सय रूपैयाले बढयो

सुनको मूल्य तोलामा २१ सय रूपैयाँले बढेको छ ।

बिरगञ्जमा रबी लामिछानेको बयान सुरू

पुर्व उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेको आजबाट बयान सुरू भएको छ। 

हिमालयन डिष्टिलरीले २०% लाभांश वितरण गर्ने घोषणा

 हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले आफ्नो गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

रबि लामिछाने पोखरा एअरपोर्टमा, पोखरा-काठमाडौं-सिमरा हुदैँ बिरगञ्ज लगिने

पुर्व उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेलाइ पर्सा लैजान बिमानस्थल लगिएको छ । 

धरानका मेयरकाे अभिब्यक्तिकाे बिराेधमा पत्रकारकाे माैन जुलस

धरान उपमहानगरपालिका प्रमुख  हर्कराज साम्पाङलाइ कारवाहीको माग गर्दै सुनसरीका पत्रकारहरूले मौन जुलुस निकालेका छन् । 

  • 1
  • .. ..

  • 275
  • 276
  • 277
  • 278
  • 279
  • .. ..

  • 477
Artha Kendra

अनलाइन मार्ग मिडिया प्रा. लि.

  • +९७७ ९८४७८५४३२८, ९८६०८३६२२६, ९८६१८८२५९३
  • [email protected]
  • तिनकुने-३२, काठमाडौं, नेपाल

समाचार

  • Nepse
  • अर्थतन्त्र
  • शेयर बजार
  • बीमा
  • कृषि
  • Stock Analysis

सुविधाहरू

  • पात्रो
  • Gold & Silver
  • Fuel Price (NOC)
  • तरकारीको मूल्य
  • Preeti to Unicode
  • Widgets
  • हाम्रोबारे
  • गोपनीयता नीति
  • नियम र सर्तहरू

सामाजिक संजाल

ShareHub App

Get it on Google Play Download on the App Store

हामीलाई फलो गर्नुहोस्

Artha Kendra
सूचना विभाग दर्ता ४१९७-२०८०/२०८१ प्रधान सम्पादक दिपेश खनाल मार्केटिङ +९७७ ९८४७८५४३२८
2026 arthakendra.com