• होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
    • राजनीति
  • English
  • ShareHub
Menu
  • होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • राजनीति
English Site ShareHub
Patro Widgets Vegetable Gold & Silver Fuel Preeti

Breaking News

एकैदिन ह्वात्तै घट्यो सुनको भाउ

नेपाली बजारमा आज सुनचाँदीको मुल्यमा ठुलो गिरावट आएको छ । 

गृहमन्त्रीमाथिको छानबिन र मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग

नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले गृहमन्त्री सुधन गुरुङमाथि गरिएको छानबिनसम्बन्धी आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

म्याद समाप्त भएका भोगाधिकारका जग्गा लिजमा रूपान्तरण गर्न सरकारको आह्वान

भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले आग्रह गरेको छ ।

नेप्सेले ३१ ब्रोकरलाई दियो मार्जिन कारोबार अनुमति

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबार सुविधा दिनका लागि अहिलेसम्म ३१ स्टक ब्रोकरलाई अनुमतिपत्र र थप २४ लाई आशयपत्र प्रदान गरेको छ।

विश्वकपमा मेसी, एम्बाप्पे र हालाण्ड चम्किदा रोनाल्डो चुके !

विश्वकप २०२६ मा फुटबलका तीन सुपरस्टार खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितालाई रोमाञ्चक बनाएका छन् । तर पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो इतिहास रच्ने अवसरबाट चुकेका छन् ।

सुनचाँदीको मुल्य घट्यो

नेपाली बजारमा आज सुनचाँदीको मुल्य सामान्य घटेको छ । 

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता, कहिले आउछन् ?

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणाले आगामी साउन २८ गतेभित्र नेपाल फर्किने जानकारी सरकारलाई गराएका छन्।

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ४५ अर्ब निक्षेप संकलन गर्दै

नेपाल राष्ट्र बैंकले २८ दिनका लागि ४५ अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर अध्ययन पुरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । 

विश्वकपमा मेसीको किर्तिमान

लियोनेल मेसीले जारी फिफा विश्वकपमा ह्याट्रिक गर्दै नयाँ किर्तिमान बनाएका छन् ।

  • 1
  • .. ..

  • 21
  • 22
  • 23
  • 24
  • 25
  • .. ..

  • 477
Artha Kendra

अनलाइन मार्ग मिडिया प्रा. लि.

  • +९७७ ९८४७८५४३२८, ९८६०८३६२२६, ९८६१८८२५९३
  • [email protected]
  • तिनकुने-३२, काठमाडौं, नेपाल

समाचार

  • Nepse
  • अर्थतन्त्र
  • शेयर बजार
  • बीमा
  • कृषि
  • Stock Analysis

सुविधाहरू

  • पात्रो
  • Gold & Silver
  • Fuel Price (NOC)
  • तरकारीको मूल्य
  • Preeti to Unicode
  • Widgets
  • हाम्रोबारे
  • गोपनीयता नीति
  • नियम र सर्तहरू

सामाजिक संजाल

ShareHub App

Get it on Google Play Download on the App Store

हामीलाई फलो गर्नुहोस्

Artha Kendra
सूचना विभाग दर्ता ४१९७-२०८०/२०८१ प्रधान सम्पादक दिपेश खनाल मार्केटिङ +९७७ ९८४७८५४३२८
2026 arthakendra.com