एकैदिन ह्वात्तै घट्यो सुनको भाउ
नेपाली बजारमा आज सुनचाँदीको मुल्यमा ठुलो गिरावट आएको छ ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्यमा ठुलो गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको १० हजार ५ सयले घटेर तोलाको २ लाख ८६ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ९७ हजार २ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३०५ रुपैयाँले घटेर तोलाको ४६४० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४९४५ मा कारोबार भएको थियो ।
सच्याइएकोः यसअघि विहिबार सुन तोलाको २ लाख ९७ हजार २ सयमा कारोबार भएको थियो । मूल्य सम्बन्धी त्रुटि सच्याइएको छ।
Comments
1 comment · join the conversation
आलोचक
·RATE पढ्नु पर्ने देखियो
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.