• होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
    • राजनीति
  • English
  • ShareHub
Menu
  • होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • राजनीति
English Site ShareHub
Patro Widgets Vegetable Gold & Silver Fuel Preeti

Breaking News

हिमालयन बैंकले ५० करोड रुपैयाँ खुद नाफा आर्जन

हिमालयन बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नाफा कमाएको छ ।

एनआइसी एसिया बैंकको नाफासँगै प्रमुख सूचकहरु घट्यो

एनआइसी एसिया बैंक चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नाफा घटेकाे छ ।

राष्ट्रिय वाणिज्य बैंकको २ अर्ब ५० करोडको ऋणपत्र आजबाट बिक्री खुला

राष्ट्रिय वाणिज्य बैंकले वैशाख ७ गते आज देखि ऋणपत्र बिक्री खुला गरेको छ ।

तीन तहको सरकको समन्वय उत्कृष्ट काम हुन्छ भन्ने उदाहरण भरतपुर सडक हो: सहरी विकास मन्त्री

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले शहरहरूमा सडक बनाउँदा युटिलिटी करिडाेरकाे अवधारणा अगाडि बढाउनुपर्ने बताएका छन् ।

राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टले दिए राजिनामा

गभर्नर बन्ने उदेश्यसहित नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले आफनो पदबाट राजीनामा दिएका छन् । 

कुमारी बैंकको १ लाख ९२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको छ ।

सुनको मुल्य ८ सय रूपैयाँले घटयो

सुनको मुल्य तोलामा ८ सय रूपैयाँले घटेको छ।

रिभर फल्स पावरको सवा ४३ लाख कित्ता शेयरको लकइन अवधि जेठ ८ गतेबाट सकिने

रिभर फल्स पावरको सवा ४३ लाख कित्ता कित्ता शेयरको लकइन अवधि आउँदो जेठ ८ गतेबाट सकिने भएको छ ।

दोर्दी खोला जलविद्युतको हकप्रद सेयरमा वैशाख ८ गतेसम्म आवेदन दिन सकिने

दोर्दी खोला जलविद्युतको १०० प्रतिशत हकप्रद सेयरमा वैशाख ८ गतेसम्म आवेदन दिन सकिनेछ ।

स्वेच्छाले अमेरिका छाडनेलाइ पैसा देखी हवाइ टिकटसम्म निःशुल्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजविहीन आप्रवासीलाई स्वेच्छाले अमेरिका छोड्ने नयाँ योजना ल्याएका छन् । 

  • 1
  • .. ..

  • 216
  • 217
  • 218
  • 219
  • 220
  • .. ..

  • 478
Artha Kendra

अनलाइन मार्ग मिडिया प्रा. लि.

  • +९७७ ९८४७८५४३२८, ९८६०८३६२२६, ९८६१८८२५९३
  • [email protected]
  • तिनकुने-३२, काठमाडौं, नेपाल

समाचार

  • Nepse
  • अर्थतन्त्र
  • शेयर बजार
  • बीमा
  • कृषि
  • Stock Analysis

सुविधाहरू

  • पात्रो
  • Gold & Silver
  • Fuel Price (NOC)
  • तरकारीको मूल्य
  • Preeti to Unicode
  • Widgets
  • हाम्रोबारे
  • गोपनीयता नीति
  • नियम र सर्तहरू

सामाजिक संजाल

ShareHub App

Get it on Google Play Download on the App Store

हामीलाई फलो गर्नुहोस्

Artha Kendra
सूचना विभाग दर्ता ४१९७-२०८०/२०८१ प्रधान सम्पादक दिपेश खनाल मार्केटिङ +९७७ ९८४७८५४३२८
2026 arthakendra.com