राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टले दिए राजिनामा
काठमाडौं, ५ बैशाख । गभर्नर बन्ने उदेश्यसहित नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले आफनो पदबाट राजीनामा दिएका छन् ।
हाल राष्ट्र बैंकको कार्यकारी निर्देशक रहेका उनले शुक्रबार बिहान कायमुकाम गभर्नर निलम ढुंगाना तिम्सिनासमक्ष राजीनामा पेश गरेका हुन्।
नेपाली कांग्रेस र नेकपा एमालेका बिचमा भट्टलाई गभर्नर बनाउन लागिएको चर्चा परिचर्चा चलिरहेको बेला उनले आज राजिनामा बुझाएका हुन् ।
तर, काम गभर्नर तिम्सिनाले भने अझै उनको राजिनामा स्विकृत गरिसकेकी छैनन ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.