रमेश लेखक पक्राउ
गृहमन्त्री रमेश लेखकले भिजिट भिसा सम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गरिने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्नोत्तर गर्न नदिएका रास्वपाले संसद बैठक बहिस्कार गर्नु परेको कारण खुलाएका छन् ।
गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको जिकिर गरेका छन ।
गृह मन्त्री रमेश लेखकले रास्वपामाथि विभिन्न आरोप लगाएका छन्।
गृहमन्त्री रमेश लेखकको पत्रकार सम्मेलन प्रत्यक्ष |
प्रतिनिधिसभाको बैठक भोली १ बजेसम्मका लागि स्थगित भएको छ ।