पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

शनिबार, १४ चैत २०८२, ६:३२ AM
post-image

१४ चैत, काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।

उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट भर्खरै प्रहरीले पक्राउ गरेको हो । नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}