याम्बालिङ हाइड्रोपावरको आईपीओमा पहिलो दिनै ३ लाख ४७ हजार २०७ आवेदकले ३९ लाख १८ हजार ९६० कित्ताका लागि आवेदन दिँदा निष्काशन अंकभन्दा करिब २.२५ गुणा (२२४.८४%) माग आइसकेको छ।
याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज वैशाख १६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि १७ लाख ४३ हजार कित्ता प्राथमिक सेयर निष्काशन खुला गरेको छ; आवेदन वैशाख २२ गतेसम्म दिन सकिनेछ।
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.