Quick links
सानीगाड हाइड्रोपावर लिमिटेड (SGHL) को २ करोड ८५ लाख (२,८५,००,०००) कित्ता साधारण शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।
सर्वसाधारणका लागि खुला सानिगाड हाइड्रो लिमिटेडको ४६.७४ लाख कित्ता आईपीओमा आवेदन दिने अवधि आज जेठ २१ गते समाप्त हुँदै गरेकाले समयमै आवेदन नदिने लगानीकर्ता यस अवसरबाट वञ्चित हुनेछन्।
बझाङमा ३८.४६ मेगावाटको माथिल्लो कालंगाड परियोजना बनाइरहेको सानिगाड हाइड्रो लिमिटेडले आज जेठ १८ गतेदेखि सर्वसाधारणका लागि ४६.७४ लाख कित्ता आईपीओ निष्काशन सुरु गरेको छ।
सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गर्ने आईपीओको आवेदन खुल्ने मिति परिवर्तन गरेको छ ।
सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि जेठ १४ गतेदेखि प्राथमिक शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ ।