खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्न तयारी गरिरहेको छ।
खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ।
अविरल वर्षाका कारण नेपालमा करिब १४ सय मेगावाट विद्युत् उत्पादन ठप्प भएको छ।
Khanikhola Hydropower Company Limited's (KKHC) is planning to issue rights shares at a 1:1 ratio