बिक्री आम्दानीसँगै बढ्यो हिमालयन डिष्टिलरीको नाफा
नेपालको अग्रणी मदिरा उत्पादक हिमालयन डिष्टिलरी (HDL) ले आ.व. २०८२/८३ को तेस्रो त्रैमासमा बिक्री आम्दानी ११% ले बढेर रु. ३.०९ अर्ब, खुद नाफा १५.१६% ले बढेर रु. ८५.१३ करोड पुगेको प्रतिवेदन सार्वजनिक गरेको छ; सञ्चालन नाफा १.१६ अर्ब र P/E ३७.२३ गुणामा कारोबार।