बिन्ध्याबासिनी हाइड्रोपावर डेभेलपमेन्ट कम्पनी लिमिटेडले दोस्रो त्रैमासिक वित्तीय विवरण सार्बजनिक

बिन्ध्याबासिनी हाइड्रोपावर डेभेलपमेन्ट कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक  वित्तीय विवरण सार्बजनिक गरेको छ। कम्पनीको यस त्रैमासिकमा खुद नाफामा  गिरावट आएको छ।

Artha Kendra Artha Kendra
बिहिबार, १८ माघ २०८०, ४:३६ PM
फन्ट
बिन्ध्याबासिनी हाइड्रोपावर डेभेलपमेन्ट कम्पनी लिमिटेडले दोस्रो त्रैमासिक वित्तीय विवरण सार्बजनिक

बिन्ध्याबासिनी हाइड्रोपावर डेभेलपमेन्ट कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक  वित्तीय विवरण सार्बजनिक गरेको छ। कम्पनीको यस त्रैमासिकमा खुद नाफामा  गिरावट आएको छ।

यस त्रैमासमा खुद नाफा  २१.९५% ले घटेर ८.७९ करोड रुपैयाँ पुगेको छ। खुद नाफामा गिरावट संगै कम्पनीको इपीएसमा  ५.७८ रुपैयाँले घटेर १६.७५ रुपैयामा झरेको छ। कम्पनीको नेटवोर्थ भने ११६.८४ रहेको छ । कम्पनीको पि.ई  अनुपात ३०.२ गुणा रहेको छ। कम्पनीको चुक्तापुजी १.५ अर्ब रहेको छ भने कम्पनीको जगेडा कोषमा १७.६८ रुपैया रहेको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.