बिन्ध्याबासिनी हाइड्रोपावर डेभेलपमेन्ट कम्पनी लिमिटेडले दोस्रो त्रैमासिक वित्तीय विवरण सार्बजनिक
बिन्ध्याबासिनी हाइड्रोपावर डेभेलपमेन्ट कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्बजनिक गरेको छ। कम्पनीको यस त्रैमासिकमा खुद नाफामा गिरावट आएको छ।