दीपेन्द्र अग्रवाललाई ३ दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतको अनुमति

सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई ठगी र विश्वासघातको आरोपमा काठमाडौँ प्रहरीले टोखाबाट पक्राउ गरेको छ।

Artha Kendra Artha Kendra
सोमबार, ५ श्रावण २०८२, ७:१८ PM
फन्ट
दीपेन्द्र अग्रवाललाई ३ दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतको  अनुमति

काठमाडौं, ५ साउन । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई ठगी र विश्वासघातको आरोपमा काठमाडौँ प्रहरीले टोखाबाट पक्राउ गरेको छ।

करोडौ रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ परेका अग्रवाललाई जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

दिनेशप्रसाद साहले ६ करोड ४५ लाख ठगीको उजुरी दिएपछि अग्रवालविरुद्ध पक्राउ पूर्जी जारी भएको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित (पुरानो)
सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल काठमाडौंको टोखाबाट पक्राउ

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल काठमाडौंको टोखाबाट पक्राउ परेका छन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.