सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल काठमाडौंको टोखाबाट पक्राउ

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल काठमाडौंको टोखाबाट पक्राउ परेका छन्।

Artha Kendra Artha Kendra
सोमबार, ५ श्रावण २०८२, २:२१ PM
फन्ट
सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल काठमाडौंको टोखाबाट पक्राउ

५ साउन, काठमाडौं । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल काठमाडौंको टोखाबाट पक्राउ परेका छन्। 

पीडितले प्रहरीको टोल फ्री नम्बर १०० मा फोन गरेपछि उनलाई काठमाडौंको टोखाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई २२ करोड रुपैयाँ ठगीको आरोपमा उजुरी परेपछि सोमबार टोखाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 

सम्बन्धित (पुरानो)
दीपेन्द्र अग्रवाललाई ३ दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतको अनुमति

सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई ठगी र विश्वासघातको आरोपमा काठमाडौँ प्रहरीले टोखाबाट पक्राउ गरेको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.