कान्तिपुरले सिरोहिया बाउ-छोराकाे जोक कमेडी च्याम्पियनबाट हटाइदियो: हिमेश पन्त
हाँस्य कलाकार हिमेश पन्तले कान्तिपुरमा प्रशारण हुने भएकोले कमेडी च्याम्पियनबाट सिरोहिया बाउ-छोराकाे सार्वजनिक जीवनमाथि आफूले गरेको जोक कटाएको आरोप लगाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले यो लेखेका हुन। उनले के कस्तो जोक भन्ने बारेमा भने उक्त पोस्टमा खुलाएका छैनन्।
उनी लेख्छन् "कान्तिपुरमा on air भएर होला, Comedy Champion को सेटमा सिरोहियाको बाउ-छोराका सार्वजनिक जिवनमाथी गरेको जोक नै काटिदिएछ। बिचमा एउटा line थियो नभन्दै त्यसले सार्थकता पायो : कैलाश सिरोहियाको मुटु र नागरिकता दुईटै कमजोर छ।"
कमेडी च्याम्पियन एउटा हाँस्य व्यङ्ग्य रियालिटी शो हो जुन कान्तिपुर टिभी मार्फत प्रशारण हुँदै आएको थियो।
Big Breaking: सिरोहियालाई नागरिकताको प्रतिलिपि दिने कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजीरी जमानतमा छोडे लगत्तै उनलाई नागरिकताको प्रतिलिपि दिने कर्मचारीहरुमाथि अनुसन्धान सुरु भएको छ ।
हाजिर जमानीमा छुटे कैलाश सिरोहिया
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिर जमानीमा हिरासतमुक्त भएका छन् ।
के के छन् कैलाश सिरोहियाविरुद्ध प्रहरीका ६ प्रमाण ?
जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई पक्राउ गर्न ६ कारण र आधार लिएको पाइएको छ ।
सहकारीको समाचार लुकाइदिन, मिलाइदिन रवि लामिछानेले धेरै पटक आग्रह गरे: सम्भव सिरोहिया (भिडिओ)
कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केस मिलाउन गरेको अनुरोध नमान्दा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको बताएका छन्।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.