हाँस्य कलाकार हिमेश पन्तले कान्तिपुरमा प्रशारण हुने भएकोले कमेडी च्याम्पियनबाट सिरोहिया बाउ-छोराकाे सार्वजनिक जीवनमाथि आफूले गरेको जोक कटाएको आरोप लगाएका छन्।