मनकामना स्मार्ट लघुवित्त संस्था लिमिटेडले लाभांस विनानै वार्षिक साधारण सभा बस्ने भएको छ।
सिद्वार्थ बैंक र एनबीआई बीच विद्युतीय सवारीमा लगानी सम्झौता भएको छ।
अर्थमन्त्री वर्षमान पुनको प्रमुख आर्थिक सल्लाहकारमा प्रा.डा. सूर्यबहादुर थापा नियुक्त भएका छन् ।
अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट तर्जुमा गर्नेबारे निर्देशन दिएका छन्।
अर्थमन्त्री वर्षमान पुन अनन्तले विदेशस्थित ४० बढी नेपाली राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरुसँग भर्चुअल बैठक गरेका छन् ।
नेपाली बजारमा सुनको भाउले शुक्रबार नयाँ रेकर्ड कायम गरेको छ ।
काठमाडौं, चैत १६ । नारायणी डेभलपमेन्ट बैंकले २२ औं वार्षिक साधारण सभा बस्ने भएको छ ।
काठमाडौं । नेशनल लघुवित्तको वार्षिक साधारणसभा आज (चैत १६) गते बस्दैछ ।
संसद्को अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र नेपाल उद्योग वाणिज्य महासंघबीच पर्यटन क्षेत्रमा नीतिगत सुधारका विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् ।
.. ..