सोल्टी होटल लिमिटेड (SHL) ले आर्थिक वर्ष २०८०/८१ का लागि ३६.८४% लाभांश वितरण गर्ने निर्णय गरेको छ।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FMDBL) ले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूका लागि ९.४७ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ।
मंगलबार नेप्से परिसूचक ४६ अंकले बढेको छ । आज नेप्से ४६.६९ अंकले बढेर २६९२.०५ विन्दुमा बन्द भएको छ ।
विहिबार नेप्से परिसूचक १८ अंकले घटेको छ । आज नेप्से १८.२५ अंकले घटेर २६२७. १४ विन्दुमा बन्द भएको छ ।
मंगलबार नेप्से परिसूचक २५ अंकले बढेको छ ।
सुनको मुल्यले आज पनि नयाँ किर्तिमान बनाएको छ ।
विहिबार नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ ।
बुधबार नेप्से परिसूचक ४३ अंकले बढेको छ ।
नेप्सेमा आज २६ अङ्कको गिरावट आएको छ । बुधबार नेप्से २६.०७ अङ्कले घटेर २५९७.४९ विन्दुमा रोकिएको हो ।
नेप्सेमा आज ११४ अङ्कको वृद्धि भएको छ । मंगलबार नेप्से ११४.७० अङ्कले बढेर २६२३.५६ विन्दुमा रोकिएको हो ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.