नागरिक लगानी कोष (CIT) ले आफ्नो ३०औं वार्षिक साधारण सभा पुस २९ गते बिहान ११ बजे नयाँ बानेश्वरस्थित केन्द्रीय कार्यालयमा आयोजना गर्ने भएको छ।
कालिञ्चोक दर्शन लिमिटेड (KDL) ले पुस २९ गते काठमाडौंको बद्रीनाथ होटलमा १० औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११:३० बजे सुरु हुनेछ।
कृषि विकास बैंक लिमिटेडले पुस २९ गते भक्तपुरको बोडेस्थित केन्द्रीय तालिम प्रतिष्ठानमा आफ्नो १८औँ वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ।
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि ६० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको छ।
नागरिक लगानी कोष (CIT) ले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ।
ङादी ग्रुप पावर लिमिटेडले पुस २३ गतेदेखि हाल कायम चुक्ता पुँजीको १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ।
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (पुस ५ गते) देखि थप सार्वजनिक निष्कासन (एफपीओ) बिक्री खुला गरेको छ।
मितेरी डेभलपमेन्ट बैंक लिमिटेड(MDB) ले पुस २७ गते सुनसरी उद्योग वाणिज्य संघ, धरान १, सुनसरीमा १९औँ वार्षिक साधारण सभा बोलाएको छ।
सर्वोत्तम सिमेन्ट लिमिटेडले आफ्ना शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांशको घोषणा गरेको छ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.