एलआइसी नेपालको लिलामी सेयर बोलपत्र आज खोलिने
काठमाडौ, फागुन १२ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालको बोलपत्र आज सोमबार खोल्ने भएको छ ।
कम्पनीले माघ २१ गतेदेखि फागुन ५ गतेसम्म सर्वसाधारण समूहको ४ लाख ९२ हजार ५७७ कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो । सो समयभित्र प्राप्त भएको बोलपत्र आवेदन आज सोमबार बिहान ८ बजे लिसारा रिसेप्सन, नक्साल भगवतीबहाल काठमाडौंमा खोलिनेछ ।

Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.