प्रहरीले आजदेखि शुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका खेलमा टिकट नलिएका खेलप्रेमीलाई टियु क्रिकेट मैदान वरपर भिड नगरिदिन अनुरोध गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुदैछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) र आन्दोलनरत खेलाडीबीचको वार्ता नहुने भएको छ ।
आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपाल र युएइ खेल्दैछन् । aa
भारतले पहिलो पटक महिला एकदिवसीय क्रिकेट विश्वकपको उपाधि जितेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले फिफा फर स्कुल अभियानको शुभारम्भ गरेका छन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई निर्देशन दिएका छन् ।
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले बंगलादेशसँग मैत्रीपुर्ण खेल खेल्ने भएको छ ।
नेपालले नेदरल्याण्डलाई ६ विकेटले पराजित गर्दै ऐतिहासिक पुनरागमन गरेको छ।
पहिले ब्याटिङ गर्दै स्कटल्याण्डले १९.४ ओभरमा मात्र ९७ रन बनायो।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.