सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि असहमति प्रकट गर्दै आम जनता पार्टीका सांसद प्रभु साहले सो बिधेयक च्यातेका छन् ।
भ्रष्टचारको मुद्दा पछि निलम्बित भएका नेपाली कांग्रेसका सांसद मोहन बस्नेत अदालतमा हाजिर भएका छन् ।
यो सुविधाले लगानीकर्तालाई ब्रोकर अकाउन्ट खोल्नु अघि उचित निर्णय गर्न सहयोग पुग्नेछ।
माबिलुङ इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि आईपीओ आवेदन असार २२ गतेदेखि खुला गर्ने भएको छ।
मानिसहरू प्रायः तौल घटाउनको लागि सजिलो र छिटो समाधानहरू खोज्छन्, जसको कारण बजारमा बोसो घटाउने चक्कीहरू, सप्लिमेन्टहरू, पाउडरहरू र इंजेक्शनहरू पनि पर्छन।
जिल्ला प्रहरी कार्यालय, बाराको टोलीले सिमरा–बीरगञ्ज सडकखण्डमा चेकजाँचका क्रममा करिब ४३ लाख ३४ हजार बराबरको राजश्व छलीको आशंकामा सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आफ्नो र श्रीमति प्रतिभा पौडेलको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन्
नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा पुनः गिरावट देखिएको छ।
संघीय प्रतिनिधिसभाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि सरकारले ल्याएको १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट पारित गरेको छ।
खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.