सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ ।
एलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्स एआइ र च्याटिङ एप टेलिग्रामबीच ठूलो साझेदारी भएको छ।
सरकारले सामाजिक सुरक्षा भत्ता पाउने उमेर हद बढाउने निर्णय गरेको छ।
सरकारले यस आर्थिक वर्षमा सरकारी कर्मचारीको तलब वृद्धि नगरेको भए पनि महँगी भत्ता भने बढाएको छ।
सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि विद्यार्थीलाई लक्षित गर्दै ‘कमाउँदै–पढ्दै’ कार्यक्रमलाई प्राथमिकता दिने भएको छ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि युवा तथा खेलकुद मन्त्रालयलाई ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ
सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्न १० अर्ब रुपैयाँ बजेट छुट्याएको छ ।
आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयलाई ८६ अर्ब १ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई २ खर्ब ११ अर्ब रुपैयाँको बजेट छुट्याएको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत स्टार्टअपलाई ३ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा दिने भएको छ।
.. ..