काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतमा रहेको भनिएको तस्विर सार्वजनिक भएको विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा स्थान बनाएको छ।
पुर्व उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेको हिरासतको तस्विर सार्बजनिक गर्नेलाइ कारबाही हुने भएको छ ।
आज सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ घटेको छ ।
सर्वोत्तम सिमेन्ट लिमिटेडले आफ्ना शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांशको घोषणा गरेको छ।
पेट्रोलियम पदार्थको भण्डारमा धनी साउदी अरबले अब अर्को ठूलो उपहार पाएको छ ।
कृषि विकास बैंक लिमिटेड (ADBL) ले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी र विदेशी निजी लगानीलाई वृद्धि गर्न आवश्यक रहेको बताएका छन ।
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.