सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णयसँगै विभिन्न आशंका र बहस सतहमा आएका छन्।
सो म्याद सकिएपछि आज पुनः निर्णय गर्दै सूचीकृत नभएका सञ्जालहरू बन्द गरिने बताइएको छ।
गंगा हेल्थ केयर इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।
बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ भर्ने आज भदौ १९ गते अन्तिम दिन रहेको छ।
साताको चौथो कारोबार दिन आज पनि नेप्से परिसूचक घटेर बन्द भएको छ।
यातायात व्यवस्था विभागले आगामी असोज १ गतेदेखि सवारीसाधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था ल्याए पछि नेपाल कमर्शियल आर्टिष्ट संघ जिल्ला कार्य समिति रुपन्देहीले विरोध जनाएको छ ।
बागमती प्रदेशको राजधानी हेटौँडामा स्थानीय सरकारले औद्योगिक र सामाजिक रुपान्तरणका ठूला योजना अघि सारेको छ।
यो १२ वर्षे बन्द कोष हो, जसको लक्ष्य नेपालको शीर्ष ४० कम्पनीहरूमा सामूहिक लगानी गर्नु हो।
यो मूल्य हालसम्मकै उच्च दर हो, जसले दैनिक रूपमा नयाँ कीर्तिमान बनाउँदै गएको देखिन्छ।
सागर डिष्टिलरी लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि भदौ २५ गतेदेखि आईपीओ (सार्वजनिक निष्काशन) खुला गर्ने भएको छ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.