नेपाली कांग्रेसप्रति आस्था राख्ने युवाहरूले एक महिने श्रमदान र आर्थिक सहयोग संकलन अभियान सुरु गरेका छन्।
राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले नवनियुक्त सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरि बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेेका छन् ।
सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरुलाई क्षतिपूर्तिबापत १५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले राजनीतिक दबाबमा बजेटमा समावेश गरिएका खुद्रे आयोजना हटाउने अभियान सुरु गरेका छन्।
पूर्व शिक्षामन्त्री तथा रास्वपा नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्।
प्रमुख दलहरूबीच सहमति जुट्दै प्रतिनिधि सभा विघटनको तयारी सुरु भएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जेनजी युवा र आफूहरूले एउटै मुद्दा उठाइरहेका बेला माओवादी कार्यालय र निजी निवासमा कसले र किन आगो लगायो भनी प्रश्न गरेका छन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई पूर्ण समर्थन जनाएका छन्।
राजधानीमा जारी जेन-जी आन्दोलनको दोस्रो दिन, प्रदर्शनकारीहरूले रामशाहपथस्थित पुरातत्व विभागको संरक्षण गरेका छन्।
उनीहरूले देशमा शान्ति, स्थायित्व र सामान्य अवस्था पुनःस्थापना नभएसम्म सेयर कारोबार सञ्चालन गर्नु जोखिमपूर्ण हुने तर्क गरेका छन्।
.. ..