क्यान्सरको औषधी उत्पादन गर्ने साईक्लोट्रोन मेशिन ल्याउन पहल थाले- मन्त्री पुन
२७ कात्तिक, काठमाडौं । शिक्षामन्त्री महावीर पुनले क्यान्सर रोगको उपचारका लागि चाहिने औषधी रेडियो आईसोटोप उत्पादन गर्ने साईक्लोट्रोन मेशिन ल्याउन पहल थालेको बताएका छन् ।
मन्त्री पुनले आईसोटोप उत्पादन गर्ने साईक्लोट्रोन मेशिन ल्याउए सञ्चालन गर्न विज्ञान मन्त्रालयमा बिज्ञ र स्टेकहोल्डरहरुसँग छलफल गरेर अगाडी बढेको बताएका छन् ।
साईक्लोट्रोन मेशिनको लागत ९० करोड जति लाग्ने बताउदै हजारौं विरामीको उपचार हुने हुनाले यो मेशिन राख्न कन्जुस्याई गर्न नहुने बताएका छन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.