पुर्व गृह मन्त्री रबि लामिछाने बिरुद्ध आज मुद्धा दर्ता गरिदैँछ ।
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतमा रहेको भनिएको तस्विर सार्वजनिक भएको विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी र विदेशी निजी लगानीलाई वृद्धि गर्न आवश्यक रहेको बताएका छन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका सरकारहरु जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्ने बताएका छन ।
पुर्व उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेलाइ थप ४ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ ।
गणपुरक संख्या नपुगे पछि आज पनि अर्थ समितिको बैठक स्थगित भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतमा रहँदा उनकी पत्नी निकिता पौडेलले सञ्चारमाध्यमले गरेका आरोपप्रति आपत्ति जनाउँदै तथ्य प्रमाणित गर्न चुनौति दिएकी छिन्।
पुर्व उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेलाइ अदालत लगिएको छ ।
नेकपा एमालेलाइ किर्तिपुरमा केन्द्रिय कार्यालय भवन वनाउने बाटो खुलेको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.