सर्वोच्च अदालतले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
नेप्से परिसूचक ४७.०४ अंक बढेको छ ।
बुधबार नेप्से परिसूचक ६.३७ अंकले बढेर २१२१.६२ विन्दुमा बन्द भएको छ, जसले ०.३० प्रतिशतको वृद्धि देखाएको छ।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ ।
आज सेयर बजार सामान्य अंकले घटेको छ ।
आज बुधबार दिवा १ बजे ३५मिनेट जाँदा सम्म फाइनान्स सेक्टरमा ६ प्रतिशतको बढोत्तरी भएको छ ।
एनएलजि इन्स्योरेन्सको सेयरमुल्य समायोजन
सर्बोत्तम सिमेन्टको आइपिओ आबेदन दिने आज अन्तिम दिन
आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य वृद्धि भएको छ । आज नेप्से ४.९२ अंकको वृद्धिसँगै बन्द भएको हो ।
छिमेक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्बजनिक गरेको छ।
.. ..