नेप्सेमा २१ अंकको वृद्धि, ६ अर्ब बढीको सेयर कारोबार
काठमाडौं । नेप्से परिसूचक आइतबार २१ प्रतिशतले बढेको छ । नेप्से २१.२७ अंकले बढेर २१४०.९७ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
आज ३२५ कम्पनिको ८० हजार ८३८ कारोबारमा ६ अर्ब २९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
आज सिईडिसी हाइड्रोको सबैभन्दा बढी ५.२५ प्रतिशत शेयर मुल्य बढेको छ भने मैलुङखोला जलविद्युत् कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।
आज कारोबारको हिसाबले सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैनको २१ करोड ७१ लाख कारोबार भएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.