जिल्ला प्रशासन कार्यालय झापाले फागुन २१ मा हुने निर्वाचनमा कसलाई मत हाल्नु हुन्छ भनेर सोध्न निषेध गरेको छ ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार मतपत्र छपाइ भएको छ ।
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन आचारसंहिताको अनुगमन गरिरहेको छ ।
काठमाडौँ महानगरपालिकाभित्रका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य अवस्था सर्वेक्षणका लागि सबै वडाहरुमा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
भारतले केन्द्रीय बजेटमार्फत नेपाललाई प्रदान गरिने विकास सहयोग रकम बढाएको छ ।
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सर्वसाधारणका लागि आजदेखि खुला गरिएको आइपिओको प्राबिधिक समस्या समाधान भएको छ ।
विशेष अदालत काठमाडौंले नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश गरेको छ ।
पत्रकार दिनेश सिटौलाको निधन भएको भएको छ ।
भारतमा बजेट सार्बजनिक हुनासाथ शेयर बजारमा ठुलो गिरावट आएको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.